CMIS प्रणालीको स्तरोन्नति गर्न लागेको हुँदा, यदि प्रणालीमा थप सुधार गर्नु पर्ने कुनै विषयहरू (issues, modules, and functions) रहेका छन् भने, कृपया program@pncc.org.np मा इमेल मार्फत वा हटलाइन नम्बर ९८६५३७०४०८ मा फोन गरी जानकारी गराउनु हुन हार्दिक अनुरोध छ । यहाँहरूको मूल्यवान् सुझावको अपेक्षा सहित धन्यवाद ।